मेरो खुसि मर्दै छ दिन दिन -खड्ग देवकोटा


भित्ता हरु बोल
अब केहि त बोल
अबकान त धेरै लामा राख्छौ
 तिमि जिब्रो किन रख्दिनौ..?
 ए भित्ताहरु बोल
केहि त बोल सत्य को लागि बोल
 अनि खालि बोलेर मात्र भएन चिच्याएर बोल
.. मेरो खुसि मर्दै छ दिन दिन
 आज त्यसै को श्रदान्जली.....बोल|

Post a Comment

Previous Post Next Post