अष्ट्रेलियाका एक ७० वर्षीय बृद्धले सेक्समा रोमान्सका लागि आफ्नो लिंगमा एक स्टीलको घरायसी काँटा (चम्चा) घुसाए । तर, रोमान्स परको कुरो, त्यही काँटा उनको लागि घातक सावित भयो ।
समाचारका अनुसार उक्त काँटा चम्चा उनको लिंगमा फस्न पुग्यो । बृद्धले काँटा बाहिर निकाल्न धेरै प्रयत्न गरे तर असफल भए । पीडाले उनको हालत नाजुक भयो ।
लगभग १२ घण्टासम्म ती बृद्ध पीडाले छट्पटिए । उनको लिंगबाट रगत बग्न थाल्यो ।
त्यसपछि उनीलाई क्यानबेरा अस्पताल पुर्याइयो, जहाँ चिकित्सकले बिना शल्यक्रिया नै उनको लिंगबाट काँटा बाहिर निकाले । -एजेन्सीको सहयोगमा ।
Tags:
Entertainment