सन्नी को जलवा पिङ्क लिप्स मा | भिडियो

सनि  लियोन यसपटक फेरी आइटम  गीत लिएर आएकी छिन। फिल्म  हेट स्टोरी २ को आइटम गीत पिङ्क लिप्स मा सनि आफ्नो हट आन्दाज बाट दर्शकलाई लोव्याउदै छिन। सनी ले एस गीतमा सेक्सी नाच र स्टेप दिएकी छिन।
 गीतमा सन्नी ले ६ अलग अलग आउटफीस लगाएकी छिन। जुन गीतको नाम छ " पिंक लिप्स पिंक लिप्स , पल पल तुझको करते हैं मिस " जुन गीत मित ब्रदर्सले कम्पोस गरेका  हुन् भने अन्जन र खुस्बु ले गाएका हुन् एस भन्दा पहिले "लैला" गीत लाइ पनि सन्नी  का फ्यान हरुले धेरै मन पराएका थिय।
 फिल्म हेट स्टोरी २ मा अभिनेता सुशान्त सिंह, जय भानुशाली अनि सुर्बिन चावला आदिको  महातोपूर्ण भूमिका रहेको छ। भने जुन फिल्म १८ जुलाई २०१४ मा रिलिज हुने छ।
 >>>>>>> भिडियो हेर्नुस<<<<<<<<<<<

Post a Comment

Previous Post Next Post