कोहि तपाईंलाई राम्रो लाग्छ,

Bishnu Lamsal Ismaran
यदि कोहि तपाईंलाई राम्रो लाग्छ,
भने राम्रो उ होईन राम्रो तपाईं
हो..........
किनभने तपाईं उसमा रम्रोपन
खोज्नुहुन्छ !!!
यदि कोहि तपाईंलाई नराम्रो लाग्छ,
भने नराम्रो उ होईन नराम्रो तपाईं
हो.........
किनभने तपाईं उसमा नराम्रोपन
खोज्नुहुन्छ !!!
सुन्दर हुनु अहम होईन, अहम हुनु
सुन्दरता हो,
♥ सुन्दर मानिस सँग माया गरिदैँन
तर......#
♥ जो सँग माया बस्छ उही नै सुन्दर
हुन्छ ♥♥♥.....#!!!

http://www.facebook.com/break.news24?ref=ts&fref=ts 

Post a Comment

Previous Post Next Post