HomeMain News नीर शाहलाई हृदयघात byBHL53 •June 29, 2014 • 2 min read 0 बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई हृदयघात भएको छ । शनिबार घरमै बसिरहेका बेला नीर शाहलाई हृदयघात भएको हो । चलचित्र निर्देशक सुमन दाहालका अनुसार उहालाई शनिबार हृदयघात भएर बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपाचार भईरहेको छ । Tags: Main News 4.94 / 169 rates Facebook Tweet CopyLink Copied Share